×

पुस १७, २०८०

सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् । गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रश...

पुस १७, २०८०

 साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई...

पुस १६, २०८०

उपत्यका  बजारमा  चीनको  प्याज  भित्रिन  थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपि...

पुस १६, २०८०

हिउँद  यामको  एक  महिना  बित्यो  तर  वर्षा  फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थिय...

पुस १६, २०८०

मुलुकमा तीन दशकको अवधिमा डेढ खर्बभन्दा बढी रकम बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ  ।  लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये एक चौथाइ रकम भित्रिएको तथ्याङ्कले देखाएको छ । सरका...

पुस १५, २०८०

गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक  निजी  ...

पुस १४, २०८०

इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने   रेडियो   फ्रिक्वेन्सी   आइडेन्टिफिकेसन   (आरएफआइडी)  गेट  निर्माणको  सम्झौता  भएको  सात  वर्ष  हुँदा  पन...

पुस १४, २०८०

बजारमा   सुनको   कारोबारमा   उल्लेख्य   गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको  समय  नभएको  र &n...

पुस १३, २०८०

अन्तर्राष्ट्रिय  प्रहरी  सङ्गठन  (इन्टरपोल)  मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण  नेपालमा  विभिन्न  अपराध  गरी  विदेशका  विभिन्न स्थानमा लुकेर बस...

पुस १२, २०८०

भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको राज्य व्...

पुस ११, २०८०

मुलुकका  मध्यपहाडी  जिल्लालाई  यातायात  सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्...

पुस ८, २०८०

चालु  आर्थिक  वर्षको  पाँच  महिनामा  अर्थ  मन्त्रालयले  करिब  पाँच  अर्ब  रुपियाँ  रकमान्तर गरेको छ । मन्त्रालयले साउनदेखि मङ्सिरसम्म चार अर्ब ७६ करोड ३२ ...

पुस ८, २०८०

विश्वमै    दुर्लभ    मानिएका    वनस्पति,    जडीबुटी  र  वन्यजन्तुको  अवैध  ओसारपसार  तथा  तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्र...

पुस ६, २०८०

विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । चालुु  आर्थिक  वर्षको  साउन  महिनाद...

पुस ५, २०८०

 संयुक्त राष्ट्रसंघको शान्ति सेनाअन्तर्गत अफ्रिकी मुलुक कंगोमा खटिएका १ हजार १ सय ५२ नेपाली सेना छिट्टै मिसन बन्द गरेर नेपाल फर्कने भएका छन्। राष्ट्रसंघीय सुरक्षा परिषद्को मंगलबार राति बसेको बैठकले सर्वसम्म...

पुस ५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् ।  कार्यसम्पादनमा मन्त्रीहर...

पुस ४, २०८०

काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ। त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ।  एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भा...

पुस ३, २०८०

औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ ।  विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जान...