×

मंसिर ८, २०८०

अर्थतन्त्रमा देखिएको मन्दीको असर मुलुकको   अन्तर्राष्ट्रिय   व्यापारमा   पनि   देखिएको छ । मुख्य चाडपर्व तथा हिउँदका लागि   आयात   बढ्नुपर्नेमा   त्यसको   विपरीत कात्तिकमा ...

मंसिर ७, २०८०

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला उपहारमा दिएका मुर्रा जातका राँगा बोकेर आएका दुई वटा ट्रकलाई नेपाल–भारत नाकामा भारतीय कस्टमले साढे चार घण्टा रोकेर नेपाल प्रवे...

मंसिर ७, २०८०

वैैदेशिक  रोजगारीमा  गएका  साढे  चार  लाखभन्दा  बढी  श्रमिक  योगदानमा  आधारित  सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । आठ महिनाअघि सरकारले वैदेशिक रोजग...

मंसिर ६, २०८०

सुन तस्करीमा संलग्न रहेका अभियुक्तविरुद्ध दोलखा प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय दोलखामा दर्ता गरेको छ । १० महिनामा ३३ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरोले दुई विदेशीसह...

मंसिर ४, २०८०

हिमाली  जिल्ला  हुम्लामा  खाना  पकाउने  ग्यासको  मूल्य  घटेको  छ  ।  राष्ट्रिय  सडक  सञ्जालसँग  दक्षिणी  हुम्ला  जोडिनु  र &nb...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर ३, २०८०

सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ । नेपाल संवत्को राष्ट्रिय मान्यता औपचारिक रूपमा ...

मंसिर ३, २०८०

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो ।  कामपा वातावरण व्...

मंसिर २, २०८०

काठमाडौँ। सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट नेपालमा टिक...

मंसिर १, २०८०

काठमाडौँ । वाणिज्य  बैङ्कहरूले  मङ्सिर  महिनाका  लागि  नयाँ  ब्याजदर  सार्वजनिक  गरेका  छन्  ।  बैङ्कहरूले  कात्तिक  महिनाको अन्तिम दिन बिहीब...

मंसिर १, २०८०

तिहारमा नेपालमा उत्पादित  सयपत्री  फूलका  मालाको  माग  र  खपत निराशाजनक भएको छ । फ्लोरिकल्चर   एसोसिएसन   नेपाल   (फ्यान) का अनुसार नेपाली सयपत्री फूलको खपत अ...

कात्तिक २६, २०८०

यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको  पर्व  तिहारमा  झिलिमिली  बत्तीको माग धेरै हुने हुुँदा त्यति रकम बराबरको आयात भए...

कात्तिक २५, २०८०

काठमाडौँ–तराई–मधेश द्रुतमार्गमा ‘हाइब्रिज’का लागि धरहराभन्दा अग्ला खम्बा निर्माण भइरहेका छन् । आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उच्चाइ ७८ मिटर रहेकोमा द्रुतमार्गमा निर्म...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २४, २०८०

नेपालमा  सञ्चालमा  रहेका  सबै  सामाजिक  सञ्जाल   कम्पनीहरू   सञ्चार   तथा   सूचना   प्रविधि  मन्त्रालयमा  रहेको  सामाजिक  सञ्जाल  ...

कात्तिक २४, २०८०

 काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा योजना तर्जुमादेखि खरिद प्रक्रियामा हुने अनियमितताल...

कात्तिक २३, २०८०

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ। जाजरकोट केन्द्रबिन्दु भएर गत  शुक्रबार राति गएको भूकम्प पीडितका लागि राहत सहयोग र पुनर्थापनाका लागि सरकारले आर्थिक सहयो...

कात्तिक २१, २०८०

तिहार    नजिकिएसँगै    बजारमा    सबैजसो उपभोग्य वस्तुुको भाउ महँगिएको छ  ।  सरकारको  ध्यान  भूकम्प  प्रभावित  क्षेत्र जाजरकोट र रुकुुममा केन्द्रित...