×

असोज १७, २०८०

सरकारले मुुलुकमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले  विदेशी  लगानी  तथा  प्रविधि  हस्तान्तरण ऐन २०७५ ले दिएको अधिक...

असोज १६, २०८०

 नेपाल वायुसेवा निगमको संरचनात्मक तथा व्यवस्थापकीय अध्ययन समितिले पाँच तारे होटल सोल्टीको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएपछि पुँजी बजारमा तरङ्ग आएको छ । जहाज नै खरिद गर्न पुग्ने गरी निगमको सेयर कति...

असोज १६, २०८०

नेपालीका  ठुला  चाडपर्व  (दसैँतिहार  र  छठ) मा चिनी अभाव नहुुने सरकारले जनाएको छ  ।  बजारमा  लगभग  ५०  हजार  टन  चिनी  मौज्दात रहेकाले...

असोज १६, २०८०

सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको चर्को कर उपभोक्ताबाट असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरका...

असोज १५, २०८०

   विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुन...

असोज १५, २०८०

वाणज्य,  आपूर्ति  तथा  उपभोक्ता  संरक्षण  विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुुनै न कुुनै कैफियत भेटिएको छ । विभागले २०८० साउ...

असोज १५, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस रूपान्तरण  अभियान  बागमती  प्रदेशले  आइतबार  ...

असोज १४, २०८०

चालुु आर्थिक वर्षको दुुई (साउन र भदौ) महिनामा  नौ  अर्ब  रुपियाँ  बराबरको  खाद्यान्न  आयात भएको छ । भन्सार  विभागको  तथ्याङ्क  अनुसार  चालुु आवको दुुई महिन...

असोज १४, २०८०

विगत तीन वर्षमा २२ लाखभन्दा बढी करदाता थपिएका  छन्  ।  करको  दरभन्दा  दायरा  विस्तार  गर्ने लक्ष्यलाई प्राथमिकता दिएको सरकारले करमा दर्ता हुनुपर्ने क्षेत्र विस्तार गर्दा करदाताक...

असोज १४, २०८०

कमारा  प्रथा  उन्मूलन  कसले  गरे   भन्ने  जिज्ञासामा  प्रायः  सबैको  उत्तर  हुन्छ–  तत्कालीन  प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणा । तर यो इ...

असोज १३, २०८०

दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्तानी पाउन बाँकी छ तर डेरी उद्योगीले भने किसानबाट खरिद गरिए...

असोज १३, २०८०

स्थानीय तहले मतदाता नामावली दर्ता तथा अद्यावधिकको काम आफ्नै स्रोत साधन उपयोग गरेर गर्न नसकिने अडान राखेका छन् । निर्वाचन आयोगले नामावली दर्ता तथा अद्यावधिक गर्ने कामलाई स्थानीय तहमा प्रत्यायोजन गर्ने गरी कार्यविधि...

असोज १३, २०८०

यस  वर्ष  दसैँमा  उपत्यकामा  ५०  हजार  खसीबोका  र  च्याङ्ग्रा  बिक्री  हुने  व्यवसायीले  अनुुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुुने हुुँ...

असोज १२, २०८०

इलाम निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्रभित्रै सुरु भएको राजनीति नेम्वाङको १३ दिने काम पछि खुल...

असोज १२, २०८०

 सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तीन तलाकलाई सम्बन्धविच्छेद मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुनबमोजिमको सम्बन्धविच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्धविच्छेदले...

असोज १२, २०८०

इजरायलमा  सहायक  श्रमिक  केयरगिभरमा  काम  गर्न  गएकामध्ये  तीन  सय  नेपाली  श्रमिकको  भिसा  नवीकरणमा  ढिलाइ  भएको  जनाइएको &nb...

असोज १२, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जाडो याम (विन्टर सिजन) का लागि टिकट नकाट्न कोरियन एयरलाई जानकारी गराएको छ । कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी ...

असोज ११, २०८०

सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा  उपभोक्तालाई  राहत  दिनका  लागि  उपत्यकासँगै  बाहिरी  जिल्लामा  सहु...