जनआन्दोलनका घाइते मुकेश कायस्थ अझै अर्धचेत

बैशाख ११, २०७६

बनेपा- जनआन्दोलन २०६२/०६३ को क्रममा २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा गोली लागेर घाइते भएका बनेपाका मुकेश कायस्थलाई स्याहार्दै उनकी आमा मिरा कायस्थ ।

मुकेश विगत १३ वर्षदेखि अर्धचेत अवस्थामा रहेका छन् । 


ADVERTISEMENT

तस्वीर : पेमा लामा/रासस

बैशाख ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस