×

NMB BANK
NIC ASIA

मोदी सत्तामा फर्किंदा चीन खुशी, कारण यस्तो

जेठ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लोकसभा चुनावपछिको एक्जिट पोलमा प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा फर्किने अनुमान आएपछि चीन खुशी भएको छ । 

Muktinath Bank

चाइनिज एसोसिएसन फर साउथ एसियन स्टडीजका अनुसन्धानकर्ता कियान फेङले चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्ससँगको कुराकानीमा बताए, ‘मोदीले जिते भने चीन र भारतको सम्बन्ध सकारात्मक दिशामा अघि बढ्छ । त्यसैले पनि चीन मोदी नै सत्तामा फर्कून् भन्ने चाहन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कियानले भने, ‘मोदी चुनाव नजितेर कांग्रेस सत्तामा आयो भने पनि चीनसँग भारतको सम्बन्धमा असर पर्दैन । चीनसँग सुुसम्बन्ध कायम राख्नु भारतको राष्ट्रिय हितमा छ । चुनावमा मतदाताहरूलाई फकाउनका लागि भारतीय नेताहरूले चीनमाथि आक्रामक र नकारात्मक बयान दिएको भए पनि सत्तामा आएपछि ती शब्दहरूको कुनै महत्त्व रहने छैन । सत्ता चलाउन थाल्नेबित्तिकै उनीहरू राष्ट्रिय हित हुने निर्णय लिन थाल्छन् ।’


Advertisment
Nabil box
Kumari

त्यसो त सबैजसो चिनियाँ खबरले मोदीको जीतकै सम्भावना देखाएका छन् । ग्लोबल टाइम्सले मोदीको जीत भएमा उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर चाइना कार्ड खेल्न बन्द गर्ने लेख्यो । भारत र चीनबीचको सुमधुर सम्बन्ध पश्चिमी मुलुकहरूले देख्न नचाहेको अखबारको दाबी छ ।

Vianet communication
Laxmi Bank

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x