×

NMB BANK
NIC ASIA

लज्जास्पद हारपछि भारतीय राष्ट्रिय कंग्रेसमा राजीनामाको ओइरो

जेठ ११, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

एजेन्सी- लोकसभा चुनावमा लज्जास्पद हारपछि भारतीय राष्ट्रिय कंग्रेसमा राजीनामाको शिलशिला शुरू भएको छ । 

Muktinath Bank

उत्तर प्रदेश, ओडिशा र कर्नाटकका तीन शीर्ष कंग्रेस नेताले पार्टी अध्यक्ष राहुल गान्धीलाई आफ्नो राजीनामा पठाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तर प्रदेशको कुल ८० सिटमा कंग्रेसले केवल रायबरेलीमा मात्र जीत हासिल गर्न सक्यो । राहुल गान्धीले समेत अमेठीको सिट बचाउन सकेनन् । 


Advertisment
Nabil box
Kumari

हारपछि उत्तर प्रदेशका पार्टी अध्यक्ष राज बब्बरले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

Vianet communication
Laxmi Bank

राज बब्बर आफैं पनि फतेपुर सिकरीबाट चुनावी मैदानमा थिए तर उनले भाजपाका प्रत्याशीसँग लगभग पाँच लाख मतको हार बेहोरे । 

बब्बरले ट्वीट गर्दै प्रदेशको हारको जिम्मेवारी लिँदै राजीनामा दिएका छन् । 

कर्नाटक राज्यको चुनावी अभियानमा कंग्रेसको नेतृत्व गरेका एचके पाटिलले पनि राजीनामा सुम्पिएका छन् । २८ सिट भएको कर्नाटकमा कंग्रेसले जम्मा एक स्थानमा जीत हासिल गरेको छ । जबकी दक्षिणका अन्य प्रदेशमा राज्यले निक्कै राम्रो प्रदर्शन गरेको छ । 

यस्तै ओडिशा प्रदेशका कंग्रेस प्रमुख निरन्जन पटनायकले पनि राजीनामा दिएका छन् । ओडिशामा कांग्रेसले जम्मा नौं विधानसभा सिट र एक लोकसभा सिटमा जीत प्राप्त गरेको छ । पटनायक आफैं दुई विधानसभा सिटमा लडेकोमा दुवैबाट हारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x