कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
डडेल्धुरा- तीन दिनसम्म अवरुद्ध रहेको डडेल्धुरा अस्पतालको सेवा सोमवारदेखि पुन: शुरू भएको छ ।
अस्पतालमा उपचारका क्रममा गएको शुक्रवार सुत्केरी महिलाको मृत्यु भएपछि सुरक्षाको कारण देखाउँदै चिकित्सक र कर्मचारीले आकस्मिकबाहेकका सबै काम बन्द गरेका थिए ।
प्रशासनसहित जनप्रतिनिधिले सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन दिएपछि अस्पतालका डाक्टरसहित अन्य कर्मचारी काममा फर्किएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । अस्पतालका चिकित्सकलाई प्रहरीसहित अन्य सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् ।
शुक्रवार र शनिवार मृतक महिलाका आफन्तले अस्पतालमा तोडफोड गरेका कारण सेवा सुविधा बन्द भएको थियो । आइतवार अस्पतालका चिकित्सकसहित अन्य कर्मचारीले सुरक्षासाथै अस्पतालमा गरिएको तोडफोडको अनुसन्धान गर्नुपर्ने माग राख्दै आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरी सामूहिक बिदामा बस्ने निर्णय गरेका थिए ।
कोठाभित्र सुरक्षाका अनुभूति हुन नसकेको भन्दै अस्पतालका चिकित्सकले सामूहिक रूपमा बाहिर गोलघरमा बसेर बिरामीको जाँच गरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जीतेन्द्र कँडेलले बताए ।
अन्य सेवा सञ्चालन गरिएको भए पनि शल्यक्रिया गरेर बच्चा जन्माउने सेवा भने बन्द छ । शल्यक्रिया गर्ने कोठामा तोडफोड गरिएकोले केही दिन काम रोकिने बताइएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...