×

NMB BANK
NIC ASIA

मोटरसाइकलले ठक्कर दिएर फरार चालक ९ घण्टापछि पक्राउ, महिलाको मृत्यु

साउन १६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

सुर्खेत – जिल्लाको वीरेन्द्रनगर–६ पुरानो बसपार्कनजिक महिलालाई मोटरसाइकलले ठक्कर दिएर फरार हुने चालकलाई प्रहरीले ९ घण्टापछि पक्राउ गरेको छ ।

Muktinath Bank

दुर्घटनाका क्रममा पहिचान नखुलेको मोटरसाइकल र चालकलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । बुधवार दिउँसो भएको दुर्घटनामा वीरेन्द्रनगर–९ की काली नेपालीको मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्पष्ट पहिचान नखुलेको १५० सीसीको निलो रंगको पल्सर मोटरसाइकलले ठक्करबाट घाइते भएकी नेपालीको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।


Advertisment
Nabil box
Kumari

बुधवार दिउँसो १२ः२० बजे ६५ वर्षीया काली नेपालीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट महिलाको टाउकोमा चोट लागेको थियो भने अवस्था गम्भीर भएकाले उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदिपबहादुर क्षेत्रीले लोकान्तरलाई जानकारी दिए । 

Vianet communication
Laxmi Bank

दुर्घटनालगत्तै प्रहरीले सबै नाकामा चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैतिर नाकाबन्दी गरेपछि प्रहरीले सबैभन्दा पहिले सीसीटीभी फुटेज हेर्‍यो । सीसीटीभी फुटेजकै आधारमा प्रहरीले मोटरसाइकल नम्बर भे८प८१६० नम्बर रहेको पत्ता लगायो । डीएसपी क्षेत्री भन्छन्, ‘मोटरसाइकल पत्ता लगाउन हामीलाई ९ घण्टा लाग्यो । राति वीरेन्द्रनगर–५ बस्ने गगन गुरुङलाई मोटरसाइकलसहित घरबाटै समात्न सफल भयौं ।’

मोटरसाइकल र चालक दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x