×

NMB BANK
NIC ASIA

राजधानीमा तालिम प्राप्त कुकुर र हतियारसहित १४ क्षेत्रमा प्रहरीको विशेष गस्ती

असोज ६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – दशैंतिहारको सुरक्षालाई मध्यनजर गर्दै महानगरीय परिसर काठमाडौंले १४ वटा क्षेत्रमा विभाजन गरेर सुरक्षा दिने योजना बनाएको छ ।

Muktinath Bank

६७ स्थानमा स्थायी र ५६ स्थानमा अस्थायी पकेट बनाई साइकल गस्तीमा ३५ टोली, मोटरसाइकलमा ८३ टोली, सीआरभी गाडी ५६ र ४८ मोबाइल गाडीमा गस्ती गरिने प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसएसपी सुवेदीले लोकान्तरसँग भने, ‘हामीले सूचना संकलनको लागि सादा पोशाकमा ७० जना खटाएका छौं । सिल सर्चका लागि ३० जना, कर्डन सर्चका लागि ३० जना र एम्बुसिङ र निगरानीका लागि ३० जना खटाएका छौं ।’


Advertisment
Nabil box
Kumari

काठमाडौं विभिन्न नाकामा चेकजाँचको लागि ७ वटा कुकुरसहित टोली परिसरले खटाएको छ । हतियार सहितका मोटरसाइकलमा ५३ वटा टोली खटाएको प्रमुख सुवेदीले बताए ।

Vianet communication
Laxmi Bank

सर्वसाधारणलाई कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, तिलगंगा, चाबहिल, कोटेश्वर, बालाजु चोक, माछापोखरी चोक, जोरपाटी लगायत १४ ठाउँमा टिकट काट्नको लागि व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

दशैंमा घर छोडेर जाँदा घर तोडफोड हुन सक्ने, घरभित्र रहेका सम्पत्ति चोरी हुन सक्ने भएकाले घर छोडेर जाँदा प्रहरीलाई खबर गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको प्रमुख सुवेदीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x