×

NMB BANK
NIC ASIA

दक्षिण कोरियाका भवन भत्काउन किमले दिए आदेश

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उत्तर कोरियाका शासक किम जोङ–उनले माउन्ट कुमगाङ रिजोर्टमा रहेका दक्षिण कोरियाली भवनहरू भत्काउन आदेश दिएका छन् । ती भवनहरू अन्तरकोरियाली सहकार्यका दुर्लभ प्रतीक हुन् । 

Muktinath Bank

भवनहरू कुरूप देखिएको भन्दै त्यसको साटो उत्तरले बनाएको आधुनिक भवन ठडिनुपर्ने उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वी तटमा रहेको रिजोर्टलाई दुई कोरियाको साझा सम्पत्ति भनिनु गल्ती भएको किमको भनाइ रहेको त्यहाँको सरकारी समाचार संस्था केसीएनएले लेखेको छ । उक्त रिजोर्ट उत्तर कोरियाको भूमिमा रहेकाले दुई देशको सम्पत्ति भन्न नमिल्ने किमको तर्क छ । 


Advertisment
Nabil box
Kumari

‘हामीले रगत बगाएर माउन्ट कुमगाङलाई आफ्नो भूमि बनाएका हौं र त्यहाँको एटा ढिस्को र रुखसमेत हाम्रो सार्वभौमसत्ता र मर्यादासँग जोडिएको छ,’ किमले यसै साता रिजोर्टको भ्रमणका क्रममा बताएको केसीएनएको रिपोर्ट छ ।

Vianet communication
Laxmi Bank

दक्षिण कोरियाले त्यहाँ बनाएको भवन निर्माणाधीन भवन जस्र्त अनाकर्षक रहेको उनले बताए ।

समाचार संस्थाले थप्यो, ‘किमले दक्षिण कोरियासँग सहमति गरेर दक्षिणतर्फको सबै अनाकर्षक भवनहरू हटाउन र माउन्ट कुमगाङको प्राकृतिक दृश्यअनुकूल हुने नयाँ भवन बनाउन निर्देशन दिनुभएको छ ।’

दक्षिण कोरियालीहरूले सन् १९९८ देखि माउन्ट कुमगाङ भ्रमण गर्न थालेका थिए तर सन् २००८ मा त्यसलाई बन्द गरेका थिए किनकि त्यतिखेर उत्तर कोरियाका एक सैनिकले दक्षिणकी महिला पर्यटकलाई सैन्य क्षेत्रमा आएको भन्दै गोली हानेर मारेका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x