×

NMB BANK
NIC ASIA

चीनमा प्रत्येक २ दिनमा एक अर्बपति

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –गत वर्ष विश्वकै धनीहरुले ३८८ अर्ब डलर गुमाएको यूबीएस र पीडब्लूसीले सार्वजनिक गरेको नयाँ रिपोर्टले देखाएको छ ।

Muktinath Bank

उनीहरूको सम्पत्तिमा पनि गिरावट आएर ८.५३९ ट्रिलियन डलर कायम भएको छ । भूराजनीतिक धरमर र अस्थिर इक्विटी बजारका कारण उनीहरुको सम्पत्ति गुमेको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिपोर्टका अनुसार विश्वकै दोस्रो ठूलो अर्बपतिको भूमि रहेको चीन र एसिया प्रशान्त क्षेत्रमा गिरावट आएकाले समग्रमा अर्बपतिको संख्या र सम्पत्ति दुवैमा गिरावट आएको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

चीनका सुपर रिचको कल सम्पत्तिमा १२.८ प्रतिशतले गिरावट आएको छ । धितोपत्र जबारमा आएको गिरावट र कमजोर अवस्थाको स्थानीय मुद्राका कारण चिनियाँहरुको सम्पत्तिमा पनि गिरावट आएको छ । देशको आर्थिक वृद्धि सुस्त भएकाले पनि अर्बपतिको सम्पत्तिमा कमी आएको छ ।

Vianet communication
Laxmi Bank

यद्यपि यसका बावजुद चीनले प्रत्येक दुई दिनमा एक नयाँ अर्बपति जन्माउदै आएको यूबीएसका प्रमु जोसेफ सडलरले बताए ।

अमेरिका बाहेक विश्वव्यपाी रुपमा जताततै अर्बपतिको संख्यामा गिरावट आएको छ ।

‘‘यो वर्ष पुनः अर्बपतिको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ,’’ अल्ट्रा वेल्दी ग्राहकका लागि यूबीएका प्रमुख लगानी अधिकृतले बताए । बृहत वित्तीय बजारको र्यालीले सुझाव गरे भन्दा मन्द गतीमा वृद्धि हुने पनि उनले बताए । काराेबार दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x