२६ असार २०८३, शुक्रबार

फेवातालमा डुंगा पल्टिँदा १ जना बेपत्ता, २ को उद्धार

फागुन १२, २०७६
फेवातालमा डुंगा पल्टिँदा १ जना बेपत्ता, २ को उद्धार
फाइल फोटो

पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा १ जना बेपत्ता भएका छन् ।

३ जना सवार डुंगा सोमवार दिउँसो पल्टिँदा १ जना बेपत्ता भएको र २ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा काठमाडौंका २५ वर्षीय सुमित लुइँटेल छन् । उनीसँगै गएका रुपेश अधिकारी र सुविन चालिसेको भने उद्धार गरिएको छ ।

बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्