३० असार २०८३, मंगलबार

कोरोनाको सम्भावित जोखिमसँग लड्न सेनाको पूर्वतयारी [फोटोफिचर]

कोरोनाको सम्भावित जोखिमसँग लड्न सेनाको पूर्वतयारी [फोटोफिचर]

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमबाट नागरिकहरूलाई बचाउन नेपाली सेनाले पूर्वतयारी अघि बढाएको छ ।

त्यसका लागि सैनिक मुख्यालय भद्रकालीमा आइसोलेसनका लागि टेन्टहरू राखिएको छ भने बुधवार उपचारको पूर्वाभ्यास पनि गरिएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तयारी र पूर्वाभ्यासका कामहरू अघि बढाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

बुधवार सैनिक जनसम्पर्क निर्देशनालयले कोरोनाविरुद्ध लड्नका लागि गरिएको तयारीबारे  जानकारी गराएको हो ।

तस्वीरहरू : रासस
 

salt training

कमेन्ट गर्नुहोस्