२२ असार २०८३, सोमबार

चीनको वुहानमा लगातार चौथो दिन कोरोनाभाइरसको नयाँ केस देखिएन

चैत ९, २०७६
चीनको वुहानमा लगातार चौथो दिन कोरोनाभाइरसको नयाँ केस देखिएन

नयाँ कोरोनाभाइरस कोभिड–१९ का कुनै पनि नयाँ केसहरू शनिवार पुष्टि नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ । 

लगातार चौथो दिन भाइरसको केन्द्रविन्दुका रूपमा रहेको वुहानमा नयाँ केस नदेखिएको हो । 

हुबेई प्रान्तको स्वास्थ्य आयोगले वुहानमा शनिवार कोभिड–१९ का केसहरू ५० हजार पाँच रहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्