०७ साउन २०८३, बिहीबार

काठमाडौँ र पश्चिम नेपालमा वर्षा

काठमाडौँ र पश्चिम नेपालमा वर्षा
शुक्रबार राति ९:४५ बजे काठमाडाैँकाे आकाश। तस्बिर स्रोत : जल तथा मौसम विज्ञान विभाग।

शुक्रबार साँझ काठमाडौँ उपत्यका र पश्चिम नेपालमा वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो। 

शुक्रबार राति देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना औँल्याइएको छ
 

कमेन्ट गर्नुहोस्