×

NMB BANK
NIC ASIA

धार्मिक सभामा रोक लगाइएपछि युएईमा रहने हिन्दूहरू 'अनलाइन सत्संग’मा सहभागी हुन सक्ने

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड १९ को महामारीका बीच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने सम्पूर्ण धार्मिक सभाहरू निलम्बित भएका छन् । राजधानी अबुधावीस्थित हिन्दू मन्दिरमा भने गत शुक्रवार साँझ एउटा ‘सत्संग सभा’को आयोजना गरियो ।

Muktinath Bank

युएईबाट प्रकाशित हुने खालीज टाइम्सले उक्त ‘सत्संग सभा’ अनलाइन गरिएको जनाएको छ । संसारभरका नागरिकहरूलाई शान्त राख्नका लागि अनलाइनमै भएपनि सत्संग सभा राखिएको उक्त मिडिया रिपोर्टमा जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विश्वमा फैलिएरहेको कोरोनाभाइरसको महामारीलाई मध्यनजर राख्दै भाइरस रोक्ने प्रयासलाई सहायता गर्न हामीले अनलाइन सत्संग गर्ने निर्णय लिएका हौँ,’ स्वामीनारायण मन्दिरका एक पण्डितको भनाइ उदृत गर्दै समाचार रिपोर्टमा उल्लेख गरिएको छ, ‘हामीले नोटिसमार्फत सबै हिन्दू मन्दिरहरूमा प्रत्यक्ष उपस्थित भएर गरिने सबै सभाहरू निलम्बित गरिदिएका छौं ।’


Advertisment
Nabil box
Kumari

तर भक्तजनहरू भने प्रत्येक शुक्रवार अनलाइन सत्संगमा सामेल हुन सक्नेछन् ।

Vianet communication
Laxmi Bank

त्यस्तै थोमस इन्डियन चर्चका पास्टरहरूले भने भित्र बसेर प्रार्थना गर्ने गरेको बताएका छन् । ‘चर्चको ढोका बन्द गरिएको छ तर पनि हामीले भित्र बसेर महामारीबाट जुध्न सहयोग होस् भनेर प्राथना गरिरहेका छौं,’ चर्चका अध्यक्ष रेव फ्रान निनान फिलिपले बताए ।

दुबईस्थित सेन्ट मेरी क्याथोलिक चर्चले भने प्रत्येक दिन प्रार्थना स्थानलाई लाइभ गरिरहेको छ । प्रार्थनामा कोरोना भाइरसको महामारी रोक्न अपनाउनुपर्ने जानकारीमूलक सन्देशहरू प्रवाहित भइरहेका हुन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x