२९ असार २०८३, सोमबार

मदिरा आयातमा प्रतिबन्ध लगाउने सरकारकाे निर्णय

मदिरा आयातमा प्रतिबन्ध लगाउने सरकारकाे निर्णय

 सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउनको अवधि चैत २५ गतेसम्मका लागि लम्ब्याएसँगै मदिरा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अवधिका लाथि मदिरा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

सरकारले मदिरासँगै सुपारी, मरिच लगायतका समान आयातमा पनि रोक लगाएको छ।

अर्को निर्णय नभएसम्म यी वस्तुको आयातमा रोक लगाउने निर्णय भएको हो।

salt training

कमेन्ट गर्नुहोस्