२२ असार २०८३, सोमबार

डीपीएलको उपाधिका लागि पारष खड्का र सरद भेषावकर भिड्दै

कात्तिक २०, २०७४
डीपीएलको उपाधिका लागि पारष खड्का र सरद भेषावकर भिड्दै

धनगढी, ९ वैशाख– धनगढीमा जारी सगरमाथा धनगढी सुपर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल सुरु भएको छ ।

फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारष खड्का नेतृत्वको टिम चौराहा धनगढी र राष्ट्रिय टोलीका आशलाग्दा खेलाडी सरद भेषावकर नेतृत्वको बिराटनगर सुपर किंग्स भिड्दै छन् ।

salt training

कमेन्ट गर्नुहोस्