२२ असार २०८३, सोमबार

थाइल्यान्डमा नवजात शिशुलाई कोरोनाबाट बचाउन ‘फेस भाइजर’ लगाइँदै

चैत २४, २०७६
थाइल्यान्डमा नवजात शिशुलाई कोरोनाबाट बचाउन ‘फेस भाइजर’ लगाइँदै

थाइल्यान्डको एक अस्पतालले नवजात शिशुलाई कोरोनाभाइरसबाट बचाउनका लागि साना फेस भाइजर लगाइदिन थालेको छ । 

सामुत प्रकार्ण भन्ने ठाउँमा रहेको पाओलो अस्पतालमा जन्मेका शिशुलाई प्लास्टिकबाट भनेको अनुहार कवच दिने गरिएको छ । अहिले कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मीहरूले उक्त भाइजर लगाउने गरेका छन् ।

भाइजर लगाएका शिशुहरूको क्युट तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनीहरू प्लास्तिक कवचले छोपिएर मीठो निद्रामा सुतिरहेको देखिन्छ । 

उनीहरूलाई अनुहार कवचले दुःख नभएको किनकि निधारमा कवच जोड्दा पनि उनीहरू नरोएको देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्