×

NMB BANK
NIC ASIA

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ५ जना चिकित्सकलाई सेवाबाट हटाइएको छ ।

Muktinath Bank

देशमा कोरोना भाइरसको महामारीको समयमा अस्पताललाई कुनै जानकारी नदिई अस्पतालमा नआउने ५ जना मेडिकल अफिसर सहितका चिकित्सकलाई अस्पतालले सेवाबाट हटाइदिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा. राजेन्द्र खनालका अनुसार रेडियोलोजिस्ट मेडिकल अफिसरहरू डा. बरदान वली, डा. तारा शर्मा, डा. प्रकृति कार्की, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुभाषचन्द्र चौधरी सेवाबाट हटाइएको हो । 


Advertisment
Nabil box
Kumari

अस्पतालमा कुनै जानकारी नदिई चौधरी चैत ९ गतेदेखि, वली, शर्मा र न्यौपाने चैत ११ गतेदेखि र कार्की चैत १२ गतेदेखि अस्पताल गएका थिएनन् । मेसु खनालले लोकान्तरसँग भने, ‘देशमा यस्तो महामारी छ । उहाँहरू केही जानकारी नदिई २ हप्तासम्म अस्पताल आउनुभएन । त्यस्ता चिकित्सकलाई राख्न पनि आवश्यक नदेखिएकाले हटाइएको हो ।’ 

Vianet communication
Laxmi Bank

खनालले थपे, ‘अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा जानकारी नदिई चिकित्सक घर बस्नै मिल्दैन त्यस्ता चिकित्सकलाई राख्न आवश्यक देखिएन ।’

प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डाक्टरहरूलाई कारवाही गरिएको हो । हटाइएका सबै करारमा कार्यरत चिकित्सक हुन् । उनीहरू करीब १ वर्ष अगाडिदेखि कार्यरत थिए । यहीँ चैत २० गतेदेखि लागू हुने गरी अस्पताल सेवाबाट हटाइएको छ ।

अस्पतालले रिक्त भएको स्थानमा नयाँ चिकित्सक नियुक्त गर्न सूचना प्रकाशित गरेको छ । ३० जना नयाँ चिकित्सकका लागि अस्पतालले आवेदन माग गरेको छ ।  ५ नम्बर प्रदेशकै सबैभन्दा ठूलो अस्पतालमा दैनिक १ हजार बिरामी उपचारको लागि आउने अस्पतालका प्रशासन विभागका नायव सुब्बा श्रीराम पाण्डेले जानकारी दिए । अहिले अस्पतालमा ७७ जना चिकित्सक कार्यरत छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x