0 shares
नेपाल प्रहरीको नायव प्रहरी उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका २द्ध जनाको पदस्थापना भएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको पदस्थापना गरेको हो।
पहिलो नम्बरमा तुलबहादुर कार्की छन्, भने दोस्रोमा होबिन्द्र बोगटी।