२२ असार २०८३, सोमबार

मेयरका उम्मेदवारको टुंगो लगाउँदै एमाले, को को पर्लान ?

कात्तिक २०, २०७४
मेयरका उम्मेदवारको टुंगो लगाउँदै एमाले, को को पर्लान ?

काठमाडौं, १६ वैशाख– नेकपा एमालेले आज देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका लागि मेयरका उम्मेदवारको टुंगो लगाउँदै छ ।

आसन्न स्थानीय चुनावका लागि एमालेले आजै लगभग सबै उम्मेदवारको टुंगो लगाउने छ । उम्मेदवारको टुंगो लगाउन आज अपराह्न एमाले पार्टी कार्यालयमा स्थायी कमिटी बैठक बस्दै छ ।

salt training

कमेन्ट गर्नुहोस्