२७ जेठ २०८३, बुधबार

उद्धारमा सेना

असार २९, २०७७
उद्धारमा सेना

तनहुँको व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट खटिएका नेपाली सेना व्यास नगरपालिका–९ माझफाँटमा सोमबार पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्दै।

माझफाँटमा पहिराले पुरिएर मृत्यु भएका तीन जनाको शव फेला परेको छ भने एक जना बेपत्ता छन् । तस्वीर: कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्