२९ असार २०८३, सोमबार

एमाले र राप्रपा तालमेल रेखा थापा आउट !

कात्तिक २०, २०७४
एमाले र राप्रपा तालमेल  रेखा थापा आउट !

काठमाडौं १९ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाको उपमेयरमा अभिनेतृ रेखा थापालाई उठाउने तयारी गरे पनि अन्तिम समयमा आएर उक्त योजना विफल भएको छ । काठमाडौं महानगरपालिकामा एमालेसँग सहकार्य गरेपछि रेखा थापा ‘आउट’ भएकी हुन् । उनको ठाउँमा राप्रपाले राजाराम श्रेष्ठको उम्मेदवारी दिएको छ ।

यसअघि राप्रपा एक्लै चुनावमा होमिने तयारी गरेकाले रेखा थापालाई उपमेयर दिने चर्चा चलेको थियो । तर, अन्तिम समयमा एमालेसँग सहकार्य गरेपछि उनको स्थानमा श्रेष्ठलाई अघि सारिएको हो ।
काठमाडौंको मेयरमा राप्रपासँगको सहकार्यमा एमालेका विद्यासुन्दर शाक्यलाई अघि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्