२२ जेठ २०८३, शुक्रबार

राप्तीपारी हुलासपुरमा आगलागी

कात्तिक २०, २०७४
राप्तीपारी हुलासपुरमा आगलागी

खजुरा, बाँके, २० वैशाख – बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहिया हुलासपुर गाउँमा आज दिउँसो भीषण आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अहिलेसम्म ३० वटा घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी र प्रहरीको सयुंक्त पहलमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको जनाइएको छ । आगलागीको कारण र क्षति विवरण आउन बाँकी रहेको छ । गर्मी मौसम सुरु हुने वित्तिकै आगलागीका घटनामा वृद्धि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्