कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाल र भारतबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिवार टेलिफोन वार्ता भएसँगै लामो समयदेखिको संवादहीनता तोडिएको हो ।
नेपाली भूमि अतिक्रमण गरेर भारतले नयाँ नक्सा प्रकाशित गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो । नेपाली भूमि अतिक्रमण गरेर नक्सा प्रकाशित गरेकोमा नेपालले कुटनीतिक नोट पठाएर तथा विज्ञप्ति मार्फत विरोध जनाएको थियो ।
भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा ओली र मोदीबीच शनिवार टेलिफोन वार्ता भएको हो । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर दुई प्रधानमन्त्रीबीच सौहार्दपूर्ण रुपमा कुराकानी भएको बताएका छन् ।
गत चैत २८ मा सार्क राष्ट्रका सरकार प्रमुखसँगको भर्चुअल सम्वादमा ओली र मोदीबीच कुराकानी भएको थियो । त्यसयता दुई प्रधानमन्त्रीबीच कुरा हुन सकेको थिएन ।
कुटनीतिक वार्ता मार्फत भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारलाई सत्तारुढ नेकपाले आग्रह गरेको थियो । यस्तै संसदका समितिहरुले पनि अतिक्रमित भूमिमा नेपाली भोगाधिकार स्थापित गर्न सरकारलाई निर्देशन दिएका थिए ।
दुई प्रधानमन्त्रीबीचको फोनवार्तासँगै नेपाल भारतबीचको संवादहीनता तोडिएको छ । यसै साता काठमाडौंमा भारतीय राजदूत र नेपालका परराष्ट्रसचिव स्तरको संयन्त्रको बैठक हुने कार्यक्रम छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...