१२ असार २०८३, शुक्रबार

बुटवलमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु

भदौ ११, २०७७
बुटवलमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा  उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए । 

लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनको अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गते देखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्