०७ साउन २०८३, बिहीबार

थप ३ अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा तोकियो

थप ३ अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा तोकियो

सरकारले थप ३ वटा अस्पताललाई कोभिड-१९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौँको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड—१९ अस्पतालको रुपमा तोकिएको हो। 
 

कमेन्ट गर्नुहोस्