३१ असार २०८३, बुधबार

७२ जना डीएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

७२ जना डीएसपीको सरुवा, को कहाँ ?  [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीएसपी सरुवाको निर्णय गरेका हुन्।

सरुवाको निर्णयसँगै काठमाडौंका केही वृत्तसहित विभिन्न जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन भएका छन् ।

सरुवा भदौबाटै लागू हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस्, सूची :

salt training

कमेन्ट गर्नुहोस्