२० असार २०८३, शनिबार

महाराष्ट्र विधानसभाले अर्नब गोस्वामीलाई कारबाही गर्ने

भदौ २३, २०७७
महाराष्ट्र विधानसभाले अर्नब गोस्वामीलाई कारबाही गर्ने
फाइल फोटो

भारतीय रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामीविरुद्ध महाराष्ट्र विधानसभामा विशेषाधिकार हननको प्रस्ताव दर्ता भएको छ।

शिवसेनाको विधायक प्रताप सरनाइकले गोस्वामीविरुद्ध यो प्रस्ताव दर्ता गराएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। 
अब सदनले चाँडै नै उनीविरुद्ध दर्ता भएको उजुरीमा कारबाही सुरु गर्नेछ।

महाराष्ट्रका परिवहन मन्त्री अनिल परबले गोस्वामीविरुद्ध कडा कारबाहीको माग गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्