×

NMB BANK
NIC ASIA

किसानका खेत-खेतमा चिनियाँ राष्ट्रपति सी चिनफिङ

असोज २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाका कारण शिथिल भएको अर्थतन्त्र उकास्न किसानलाई प्रोत्साहन दिनुपर्छ भन्दै चिनियाँ राष्ट्रपति शी चिनफिङ यतिबेला किसानका खेतहरूमा पुग्ने गरेका छन् ।

Muktinath Bank

उनले चीनमा कृषि उत्पादन बढाउन ठाउँ-ठाउँमा गएर किसानहरूलाई प्रोत्साहन दिइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गरिबी हटाएर सम्पन्नता ल्याउन आफूले कुनै कसर नछोड्ने भनी उनले चीनको स्वायत्त प्रदेश निनसिया हुइमा गरेको सम्बोधनलाई चिनियाँ सञ्चारमाध्यमहरूले प्रमुखताका प्रकाशित गरेका छन् ।


Advertisment
Nabil box
Kumari

उनले केही महिनाअघि देखि किसानहरूसँगको छलफललाई तीव्रता दिएका हुन् । विगत केही महिना यता उनले युनान, बेइजिङ, हुबेई जिज्याङ, सान्सी प्रान्तमा भ्रमण गरिसकेका छन् ।

Vianet communication
Laxmi Bank

उनले किसानहरूलाई कम्युनिस्ट पार्टीका योजनाहरूलाई पूर्ण रूपमा लागू गर्न स्थानीय अधिकारीहरूलाई निर्देशन दिएको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ ।

कोरोनाका कारण संकुचनमा परेको अर्थतन्त्रलाई उकास्न किसानहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले स्थायी रोजगार र जनजीविकाको प्रश्नमा सरकार सधैं जनताको साथ रहेको बताएका हुन् ।

विश्वको उदीयमान देश चीनका राष्ट्रप्रमुख किसानको खेतमा गएर भलाकुसारी गर्दा उनको नजिक सुरक्षाकर्मीको तडकभडक पनि देखिएको छैन ।

-एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x