इतिहासमा नेपाली सेना, आज कै दिन पृथ्वीनाराण शाहले स्थापना गरेको थिए सेनाका २ गण

काठमाडौं– नेपाल एकिकरण गरेका पृथ्वीनारायण शाहले आज कै दिन २ वटा सेनाका गणको स्थापना गरेका थिए । 

नेपाली सेनाको इतिहासलाई हेर्ने हो भने विक्रम संवत् १८१९ मा काली बक्स र श्रीनाथ पल्टनको खडा गरेका थिए । जसबाट नेपाली सेनाको आधुनिक नेपाली सेनाको निमार्ण भएको नेपाली सेनाले जनाएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्