२७ जेठ २०८३, बुधबार

सरकारी जागिर छाडेर किवी खेतीमा रमाउँदै

सरकारी जागिर छाडेर किवी खेतीमा रमाउँदै

इलामको सन्दकपुर गाउँपालिकामा आफूले व्यावसायिक रुपमा उत्पादन गरेको किवी देखाउँदै तारामणि खतिवडा । सरकारी जागीर छोडेर खेती शुरु गरेका खतिवडाले किवीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।  तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्