सस्तो प्याज किन्न काठमाडौंमा लाइन

थापाथलीस्थित खाद्य व्यवस्थापन तथा बजार कम्पनीमा मङ्गलबार प्याज किन्न लाइन लागेर बसेका उपभोक्ता ।


Advertisement

कम्पनीले प्याज प्रतिकेजी रु ६० मा बिक्री गरेको छ । 

अन्यत्र बजारमा भने प्याजको मूल्य १०० रुपैयाँ भन्दा माथि रहेको उपभोक्ताहरूको गुनासो छ ।  तस्वीर : रोशन सापकोटा/रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्