×

NMB BANK
NIC ASIA

तनाव घटाउनका लागि राग सुन्नुहोस्

असोज २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईंलाई ससाना कुरामा रिस उठ्छ भने राग सहाना सुन्ने गर्नुस् । यसले दिमागलाई शान्त बनाउँछ र रिस घटाउँछ । 

Muktinath Bank

तनाव भइरहन्छ भने राति राग दरबारीको आनन्द लिने गर्नुस् । तनाव हराउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि मधुमेह वा मुटुरोग छ भने विभिन्न रागहरूले त्यसविरुद्ध लड्न सहायता गर्छन् । 


Advertisment
Nabil box
Kumari

फरक फरक रागले मानिसको मन र मस्तिष्कमा पार्ने असरका विषयमा भारतस्थित आईआईटी कानपुरको अध्ययनपछि यो परिणाम निस्केको छ । 

Vianet communication
Laxmi Bank

अध्ययनको निष्कर्षअनुसार, दिउँसो राग भीमपलासी सुन्दा दिमाग शान्त रहन्छ र तनाव कम गर्न सहायता गर्छ । 

पेटसम्बन्धी समस्या छ भने राग पूरिया धनाश्री अनि एसिडटी भएमा राग दीपक र राग जौनपुरी सुन्नुपर्छ । 

ह्युमानिटीज एन्ड सोसल सायन्सेसका प्राध्यापक बृजभूषण, इलेक्ट्रिकल इन्जिनीयरिङ विभागका प्राध्यापक लक्ष्मीधर बेहरा र अनुसन्धानकर्मी आशिष गुप्ता यो टोलीमा छन् ।

इन्स्टिच्युटका केही विद्यार्थीमाथि अनुसन्धान गरिएको थियो । उनीहरूले त्यसअघि कहिलेपनि राग दरबारी सुनेका थिएनन् । 

उनीहरूलाई १० मिनेट राग दरबारी सुनाइयो । अनि ईईजी टेस्ट गरियो । तीन चरणमा आएको रिपोर्टको ग्राफिकल म्यापिङ गरियो । 

राग सुनेको १०० सेकेन्डभित्र दिमागका न्युरोनहरूको सक्रियता बढेको पाइयो । राग सुनेको १० मिनेटसम्म यो स्थिति कायम रहने पाइयो । 

प्राध्यापक बेहराका अनुसार, राग सुन्दा न्युरोनहरूमा न्युरल फायरिङ हुन्छ । एक न्युरोनले अर्कोलाई करेन्ट सप्लाई गर्दा त्यसलाई न्युरल फायरिङ भनिन्छ । यसैले न्युरोनको सक्रियता दर्शाउँछ । 

केही समय मात्र राग सुन्दा पनि यो गतिविधि चरममा पुग्छ । यसले गर्दा दिमाग शरीरका विभिन्न अंगलाई सन्देश पठाउँछ । 

यो अनुसन्धान नेचर जर्नलमा प्रकाशित भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x