३१ जेठ २०८३, आइतबार

मुस्ताङबाहेक सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित, कुन जिल्लामा कति ? (तथ्यांकसहित)

कात्तिक ३, २०७७
मुस्ताङबाहेक सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित, कुन जिल्लामा कति ? (तथ्यांकसहित)

मुस्ताङबाहेक देशका अरु सबै जिल्लामा कोरोनाभाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, चितवन, कास्की, मकवानपुर, दाङ, रुपन्देही र सुर्खेत रहेको छ ।

यसैगरी उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ जना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्