×

NMB BANK
NIC ASIA

खुल्यो बिस्कुटको स्वाद चाख्ने जागिर, वार्षिक ६० लाख तलब

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको महामारीका बेला धेरै व्यक्तिको रोजगारी गुमेको छ । कतिपय कम्पनी र अर्थतन्त्रमा धक्का लागेको छ । तर स्कटल्यान्डको एक बिस्कुट उत्पादक कम्पनीले आकर्षक जागिर खोलेको छ, आवेदकले बिस्कुट चाख्ने काम गर्नुपर्नेछ ।

Muktinath Bank

‘बर्डर बिस्किट्स’ कम्पनीले आवेदकसँग ‘मास्टर बिस्किटर’ पदमा आवेदन मागेको छ, आवेदकलाई बिस्कुटको स्वाद र बिस्कुट निर्माणबारे समझ हुनुपर्ने छ । ‘द इन्डिपेन्डेन्ट’मा प्रकाशित रिपोर्ट अनुसार आवेदकमा नेतृत्व र कुराकानी गर्ने कला समेत हुनुपर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीका प्रबन्ध निर्देशक पल पार्किसले बिस्कुटप्रति चासो र लगाव भएका व्यक्तिका लागि यो राम्रो अवसर भएको जनाएका छन् । आवेदकहरूको क्षमता प्रयोग गरेर उत्कृष्ट बिस्कुट उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कम्पनीका ब्रान्ड हेड सूजी करलाका अनुसार कम्पनी सर्वश्रेष्ठ स्वाद र गुणयुक्त बिस्कुट बजारमा ल्याउन प्रतिवद्ध छ, जसका लागि हामीलाई मास्टर बिस्किटरको खोजी छ ।

Vianet communication
Laxmi Bank

कम्पनीमा जागिर सुनिश्चित भएपछि वार्षिक तलब ४० हजार पाउन्ड अर्थात् ६० लाख रुपैयाँ पाइने छ । जागिरका क्रममा वार्षिक ३५ दिन बिदा समेत पाइने छ । यो पूर्णकालीन जागिर हुने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x