![विश्व बैंकबाट २४ अर्ब ऋण लिनेसँगै मन्त्रिपरिषद बैठकका १६ निर्णयहरू [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/cabinet_oli_kAvMJenr7w.jpg)
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने २ सय मिलियन अमेरिकी डलर (करीब रु.२४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
कात्तिक ४ गते बसेको मन्त्रिपरिषद बैठकले २४ अर्ब ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकले ऋण स्वीकार गर्नेलगायत थप १६ निर्णय गरेको छ ।
हेर्नुहोस् निर्णय -