१४ असार २०८३, आइतबार

अज्ञात समूहले सिलिन्डर बम विस्फोट गरायो, एक जना गम्भीर

कात्तिक २०, २०७४
अज्ञात समूहले सिलिन्डर बम विस्फोट गरायो, एक जना गम्भीर

हेटौँडा, २८ वैशाख । हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

अज्ञात समूहले बम विस्फोट गराएको स्थलमा प्रहरी टोली पुगी छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिनुभएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्