२९ जेठ २०८३, शुक्रबार

बनेपामा शंकास्पद बस्तु भेटियो

कात्तिक २०, २०७४
बनेपामा शंकास्पद बस्तु भेटियो
काठमाडौं, ३१ वैशाख - बनेपाको गोदाम चोक ७ मा शंकास्पद बस्तु फेला परेको छ । निर्वाचन केन्द्र नजिकै शंकास्पद बस्तु फेला परेको हो । सुरक्षाकर्मीको टोली गोदामचोकतर्फ प्रस्थान गरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्