घुम्नै पर्ने ठाउ, जहाँ पोखिन्छ मकालुको छाया

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको दुई हजार ८९० मिटर उचाइमा रहेको सुन्दर गुफापोखरी ।

मौसम खुलेसँगै मकालु हिमाल पृष्ठभूमिमा उभिएको देखिने यो पोखरी गुराँसको राजधानी तेनजुरे, मिल्के, जलजले क्षेत्रको महत्वपूर्ण पर्यटन गन्तव्य हो ।


Advertisement

तेह्रथुमको वसन्तपुर बजारबाट दुई घण्टा सवारीमा पुग्न सकिने भएकाले धरान, इटहरी, विराटनगरका आगन्तुक यो पोखरीमा धेरै पर्यटक आउँछन् । तस्वीर : विराट अनुपम/रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्