सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको दुई हजार ८९० मिटर उचाइमा रहेको सुन्दर गुफापोखरी ।
मौसम खुलेसँगै मकालु हिमाल पृष्ठभूमिमा उभिएको देखिने यो पोखरी गुराँसको राजधानी तेनजुरे, मिल्के, जलजले क्षेत्रको महत्वपूर्ण पर्यटन गन्तव्य हो ।
तेह्रथुमको वसन्तपुर बजारबाट दुई घण्टा सवारीमा पुग्न सकिने भएकाले धरान, इटहरी, विराटनगरका आगन्तुक यो पोखरीमा धेरै पर्यटक आउँछन् । तस्वीर : विराट अनुपम/रासस
लोकान्तर संवाददाता