
काठमाडौं, १ जेठ –रसुवामा नयाँ शक्ति र कांग्रेसको कडा प्रतिस्पर्धा देखिएको छ । रसुवाका कुल ५ स्थानीय तहमध्ये कांग्रेस र नयाँ शक्तिले २/२ स्थानमा अघि देखिएका छन् ।
गोसाइँकुण्ड नगरपालिकामा भने अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । रसुवामा उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका र पार्वतीकुण्ड गाउँपालिकामा छन् ।