०३ असार २०८३, बुधबार

पार्किङ गरी राखिएको भ्यानमा कसले लगायो आगो ?

मंसिर २७, २०७७
पार्किङ गरी राखिएको भ्यानमा कसले लगायो आगो ?

सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित गोरगमाटोलमा शनिबार बिहान आफ्नै घरअगाडि पार्किङ्ग गरी राखिएको स.१च १७२५ नम्बरको पिकअप भ्यानमा आगजनी हुँदा भ्यानको अगाडीको भाग पुर्णरुपमा जलेर नष्ट भएका छन् । प्रहरीले आगजनीमा संलग्नको खाेजी भइरहेकाे जनाएको छ । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्