०१ साउन २०८३, शुक्रबार

राष्ट्रपति भेट्न शीतलनिवासमा प्रधानमन्त्री

मंसिर ३०, २०७७
राष्ट्रपति भेट्न शीतलनिवासमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।

संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री राष्ट्रपति भेट्न पुगेका हुन् । हालसम्म संवैधानिक परिषद्को बैठकको निर्णयबारे केही जानकारी दिइएको छैन ।
आजै सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

सो अध्यादेशपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्