३१ असार २०८३, बुधबार

उत्तर प्रदेशमा ग्यास ट्यांकर र बस ठोक्किदा १२ जनाको मृत्यु

पुस १, २०७७
उत्तर प्रदेशमा ग्यास ट्यांकर र बस ठोक्किदा १२ जनाको मृत्यु

उत्तर प्रदेशको सम्भव जिल्लामा बुधबार बिहान एक सडक दुर्घटनामा १२ जनाको ज्यान गरेको छ । 

आज बिहान रोडवेज बस र ग्यास ट्यांकर एक आपसमा ठोक्किदा १२ जनाको मृत्यु भएको हो । 

दुर्घटनापछि यूपी सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारीलाई राहत तथा उद्धारका लागि निर्देशन दिएका छन् ।

खबरअनुसार बुधबार बिहान हुस्सुका कारण सडक दुर्घटना भइएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्