२१ असार २०८३, आइतबार

BREAKING -संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सिफारिश

पुस ५, २०७७
BREAKING -संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सिफारिश

सरकारले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताजा जनादेशका लागि भन्दै संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।

संसद् विघटनको सिफारिश भएको ऊर्जामन्त्री वर्षमान पुन अनन्तले लोकान्तरलाई जानकारी दिए । 

उक्त सिफारिश लिएर प्रधानमन्त्री ओली आफैं‌ राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्