२० असार २०८३, शनिबार

अमेरिकाको राजदूतमा खतिवडा नियुक्त

अमेरिकाको राजदूतमा खतिवडा नियुक्त

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गरिएकाे छ । 

सरकारको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् । 

मन्त्रिपरिषद्को सिफारिसमा डा. खतिवडालाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

यसअघि संसदीय सुनुवाई समितिले उनलाई राजदूतमा सिफारिस गर्ने सम्बन्धी अनुमोदन पनि गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्