२२ असार २०८३, सोमबार

काठमाडौं महानगरको ताजा मतपरिणामः एमालेको अग्रता कायमै

कात्तिक २०, २०७४
काठमाडौं महानगरको ताजा मतपरिणामः एमालेको अग्रता कायमै

काठमाडौं, २ जेठ– जारी मतगणनाको ताजा मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेका उम्मेदवार एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म भएको मतगणनाअनुसार एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले २४३, साझा पार्टी समर्थित उम्मेदवार किशोर थापाले १६९, नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले १५३, विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १२० र माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले १४ मत प्राप्त गरेका छन् ।

८६४ मत गणना हुँदासम्म ९५ मत बदर भएका जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्