२२ असार २०८३, सोमबार

ललितपुर महानगरपालिकामा फेरि एमालेकै अग्रता

कात्तिक २०, २०७४
ललितपुर महानगरपालिकामा फेरि एमालेकै अग्रता


ललितपुर, २ जेठ- ललितपुर महानगरपालिकाको मेयरमा फेरि एमालेले अग्रता कायम गरेको छ । केही बेर नेपाली कांग्रेसका चिरिबाबु महर्जन अघि लागेका थिए ।

तर पछिल्लो मतपरिणाम अनुसार एमालेका हरिकृष्ण ब्यन्जनकारले  ४९२६ मत ल्याएका छन् भने कांग्रेसका चिरिबाबु महर्जन ४७४४ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्