![नेपाल प्रहरीका ११ एसपीको एसएसपीमा बढुवा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/police-sketch_20201210011800_pTHtlaE7gh.jpg)
नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् ।
बुधवार बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो ।
लागू औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन् ।
यस्तै ब्याचीबाट छुटेका एसपी गोविन्दकुमार साह पनि यसपटक बढुवामा परेका छन् ।
हेर्नुहोस् सूची -
